arrow

हावाहुरीले नाम्चेमा क्षति [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
windstorm-namche-81-10-17-(.jpg

सोलुखुम्बु । सोलुखुम्बुको मुम्बु पासाङल्हामु गाउँपालिकामा हावाहुरीले क्षति गरेको छ । वडा नम्बर ५ को नाम्चेबजारमा हावाहुरीले क्षति गरेको हो । 

दिउँसो २ बजे चलेको बेतोडको हावाहुरीले मानवीय वा पशुचौपाया क्षति नभए पनि घरका छानाहरु भने उडाएको छ । सो क्रममा आधादर्जन स्थानीयका घरमा क्षति पुगेको प्रहरीले विवरण संकलन गरेको छ । 

उक्त क्षेत्रमा बिहानैदेखि हावाहुरी लागेको थियो । 

windstorm-namche-81-10-17 (1).jpg
windstorm-namche-81-10-17 (2).jpg
windstorm-namche-81-10-17 (3).jpg
windstorm-namche-81-10-17 (4).jpg
windstorm-namche-81-10-17 (5).jpg
windstorm-namche-81-10-17 (6).jpg
windstorm-namche-81-10-17 (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ