arrow

एघार सय नागरिकलाई ठगेको आरोपमा मिटरब्याजी साह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
shivachandra-sah-metrebyaji.jpg

रौतहट । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिवचन्द्र साहबाट झण्डै ११ सय  बढी नागरिकलाई अन्याय गरेको उनीमाथि आरोप लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ