arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
bidhayan-bewasthapan-samiti-082-11.jpg

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने तय भएको छ।

आजको बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल हुने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ