arrow

राष्ट्रिय सभाको बैठक शुरू [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा बसिरहेको बैठकमा मुख्य गरी 'शून्य समय' र 'विशेष समय' को कार्यसूची तय गरिएको छ। 

शून्य समयमा सांसदहरूले मुलुकका समसामयिक एवं जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउने तथा विशेष समयमा राजनीतिक दलका आधारमा सांसदहरूलाई पालैपालो समय उपलब्ध गराइनेछ । 

जहाँ उनीहरूले दलगत धारणा र राष्ट्रिय महत्त्वका मुद्दाहरू प्रस्तुत गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ