- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ। कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन। (नयाँ पत्रिका)