arrow

जेठ ३० देखि असार ५ सम्म सुजुकीको 'मेगा एक्सचेन्ज क्याम्प' अफर

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
suzuki-exchange-offer.jpg

काठमाडौं। सुजुकीले पुरानो दिनुहोस् नयाँ सुजुकी लिनुहोस् अफर संचालन गरेको छ। जस अन्र्तगत सुजुकीले पुरानो बाइक तथा स्कूटर साटेर नयाँ बाइक तथा स्कूटर किन्न सक्ने अफर सार्वजतिक गरेको हो।

काठमाडौं उपत्यका लगाएत बनेपाको शोरुमबाट पुरानो सुजुकीका दुई पाङ्ग्रे सवारी साधान दिएर सजिलै नयाँ बाइक तथा स्कूटर साट्न सकिनेछ। यो योजना अन्र्तगत गुड्दै नगुड्ने बाइक वा स्कूटरको भ्यालुएसन बीस हजार दिने पनि जनाएको छ। गुड्ने बाइक वा स्कूटरमा थप पन्द्र हजार भ्यालुएसन दिने कम्पनीले जनाएको छ।

पुराना सवारी साधनले वातावरण प्रदुशण गर्ने भएकाले कुनै पनि कम्पनीको पुराना बाइक वा स्कूटर साट्न सकिने कार्यक्रम ल्याएको कम्पनीले बताएको छ। यो योजना जेठ ३० गते देखि असार ५ गतेसम्म संचालन हुनेछ। साथै सुजुकीका शोरुमहरु शनिबार पनि खुल्ला गर्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ