arrow

प्रशिक्षक प्रदीप हुमागाईँको अमेरिकामा सफलता

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
pradip-humagai.jpg

काठमाडौं । नेपालको ए डिभिजन फुटबल क्लब थ्रीटारलाई च्याम्पियन बनाउन सफल प्रशिक्षक प्रदीप हुमागाइँले अमेरिकामा पनि तहल्का पिटिरहेका छन् । 

उनले प्रशिक्षक दिएका क्लब तथा विद्यालयले केही न केही सफलता हासिल गरिरहेका हुन्छन् । 

पछिल्लो पटक उनको प्रशिक्षणमा रहेको यु ११ ब्याइज टिमले एलभिवाइएसएल च्याम्पियनसिप जितेको छ । उनले विभिन्न क्लबका साथै विद्यालयमा प्रशिक्षण दिँदै आइरहेका छन् । 

उनी नेपालका त्यस्ता खेलकुद प्रशिक्षक हुन् जसले तीन वटा विषयमा डिग्री हासिल गरेर चौथो विषयमा पनि डिग्री गर्दैैगर्दा छाडेर प्रशिक्षणमा लागेका थिए । 

उनले प्रशिक्षण थालेको पहिलो वर्षमै थ्रीस्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए । 

यो समाचार पनि पढ्नुस् – 

नेपालको राष्ट्रिय फुटबल टिम सम्हाल्ने इच्छा छ : प्रदीप हुमागाईं



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ