arrow

बिकनी नलगाउने बलिउड नायिका !

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
tamannaah.jpg.jpeg

एजेन्सी ।  'हमशकल्स' फिल्मिकी नायिका तमन्ना भाटियाले उनलाई अन स्क्रीन किस गर्न र बिकनी लगाउन मननपर्ने बताएकि छिन् । तमन्ना भाटियाले भनिन्  ' मैले सधै भन्ने गरेकि छु कि म ठुलो पर्दामा कहिले बिकनी लगाउदिन र  न कुनै किसिंग सीन गर्नेछु । मैले आज सम्म पनि बिकिनि लगएको छैन र लगाउने पनि छैन, किनभने म बिकिनि नलगाउदा सहज महसूस गर्दछु ।'

हमशकल्सको एक सीनमा तमन्ना, ईशा गुप्ता, बिपाशा बासूलाई बिकनी लगाउनु पर्ने थियो । यस सीनमा ईशा र बिपाशा   बिकनी रुपमा आए तर तमन्नाले इस सीनमा अनबटंड स्लीवलेस टपसँग सर्ट लगाएकि थिइन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ