arrow

मेसिन बिग्रिएपछि स्थगित एनआरएनएको मतदान बिहीबार बिहान १० बजेदेखि 

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
nrna-election.JPG

काठमाडौं । विद्युतीय भोटिङ मेसिन बिग्रिएपछि बुधबार राति स्थगित भएको गैरआवासीय नेपाली संघ एनआरएनएको मतदान बिहीबार बिहान १० बजे देखि सुरु हुँदैछ । 

नयाँ नेतृत्वका लागि बुधबार साँझ ५ बजेदेखि हुने भनिएको निर्वाचन राति ८ बजेदेखि मात्र भएको थियो । केही समय मतदान भएपछि मेसिनमा आएको गडबडीका कारण मतदान स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ । 

समितिको सूचनामा उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी मागिएको छ । 

यसपटक एनआरएनएको निर्वाचन सहजसमेत हुन सकेन । विवाद बढ्दा हंगामा भएको थियो । 

एनआरएनए चुनावमा कहाँबाट थपिए ५ सय प्रतिनिधि, निश्पक्ष छानविको माग

एनआरएनए मध्यपूर्वमा निर्विरोध, संयोजकमा गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल

एनआरएनए महासचिव र कोषाध्यक्षको प्रतिवेदन ‘फ्लोर’बाट फेल

गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ