arrow

सेनालाई वित्तीय साक्षरता सिकाउदै मेगा बैंक

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
mega-bank.jpg

काठमाडौं। सुर्खेतमा नेपाली सेनाकालागि मेगा बैंक नेपाल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

देशभरका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको बैंकले सुर्खेतमा रहेको सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । 

विभिन्न दर्जाका सय जना भन्दा बढि उपस्थित भएका उक्त वित्तीय कार्यक्रममा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, सुरक्षित बचत तथा बैंकका बचत  कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी दिएका  थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ