arrow

सत्ता गठबन्धनको तालमेल सबैतिर : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
prachanda-reporter-club.PNG
तस्बिर– फाइल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् । 

उनले भने, ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’ अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ