arrow

काठमाडौंमा वालेन्द्रको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । मतगणनामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह सबैभन्दा माथि रहेका छन् । 

उम्मेदवार वालेन्द्रले बिहीबार बिहानसम्ममा २५ हजार ४२७ मत ल्याएका छन् । भने एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन् ।  

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह स्थापित भन्दा पछि रहेकी छन् ।  गठबन्धनबाट उम्मेदवार दिएकी सिंहले १२ हजार ८४२ मत पाएकी छिन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । उनले १९ हजार ९५६ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ