arrow

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
IMG_9008.jpg

काठमाडौं। आठौँ  नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२३ कार्यक्रम आजदेखि (फागुन ११) शुरु भएको छ।

कार्यक्रमलाई शहर तथा विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० बढी स्टल छन् ।

आयोजकले निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण ब्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन एक्स्पोमा सहभागी हुन भनेका छन् । 

IMG_9013.jpg
IMG_8924.jpg
IMG_8947.jpg
IMG_8997.jpg
IMG_8200.jpg
IMG_9008.jpg
IMG_9000.jpg
IMG_8193.jpg
IMG_9002.jpg
IMG_8928.jpg
IMG_8970.jpg
IMG_8973.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ