- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विहान ८ बजेदेखि स्ववीयू निर्वाचन जारी छ । १४ वर्षपछि पनि काठमाडौंका सात क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन । काठमाडौंका बाइस आङ्गिक क्याम्पसहरूमध्ये सता वटामा आज निर्वाचन भएको छैन ।
काठमाडौंकौ अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरूमा मतदान सुरु नभएको हो । आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको त्रिविका स्ववीयू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले बताए ।
स्ववीयू निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववीयू निर्वाचन भइरहेको छ ।