arrow

देउवाले भने- प्रदीप गिरी वीपी पछिकै ठूलो समाजवादी चिन्तक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
deuba-sher-bahadur-2080-8-21.JPG

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी वीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्  ।  

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले समाजवादी चिन्तकको रूपमा वीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए । 

सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । उनले स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ