arrow

हनुमानढोकामा ढुंगा बिछाएको छ महिना नबित्दै थालियो खन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
hanumandhoka-82-1-22-(10).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछाएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ ।

महानगरपालिकाले दरबार क्षेत्रमा कंक्रीट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमीनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कंक्रिट बिना नै नयाँ ढुङ्गा बिछाएको थियो । 

तर विद्युत प्राधिकरण, नेपाल टेलिकम र विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुनः खन्न थालिएको हो ।

विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकमार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा असर पार्न सक्छ ।

hanumandhoka-82-1-22 (1).jpg
hanumandhoka-82-1-22 (2).jpg
hanumandhoka-82-1-22 (3).jpg
hanumandhoka-82-1-22 (4).jpg
hanumandhoka-82-1-22 (5).jpg
hanumandhoka-82-1-22 (6).jpg
hanumandhoka-82-1-22 (7).jpg
hanumandhoka-82-1-22 (8).jpg
hanumandhoka-82-1-22 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ