arrow

राष्ट्रिय सभा निरन्तर [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार

काठमाडौँ । राष्ट्रिय सभाको बैठक निरन्तर भइरहेको छ । बैठकमा बजेटमाथिको छलफल चलिरहेको छ । 

तर प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई जोडेर बैठक बस्न नदिएका हुन् ।

राष्ट्रिय सभामा पनि भिजिट भिसाको प्रकरणबारे विरोध भएको छ । र पनि बैठकलाई भने अगाडि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ