arrow

महानगरले थाल्यो अनधिकृत संरचना हटाउन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
lalitpur-removed-illegal-st.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । 

विशेष गरी मूल सडकको छेउँछाउँमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथूले बताए । 

आजबाट यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए । आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थाइएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने उनले बताए ।

lalitpur-removed-illegal-structure (13).jpg
lalitpur-removed-illegal-structure (12).jpg
lalitpur-removed-illegal-structure (11).jpg
lalitpur-removed-illegal-structure (10).jpg
lalitpur-removed-illegal-structure (9).jpg
lalitpur-removed-illegal-structure (8).jpg
lalitpur-removed-illegal-structure (7).jpg
lalitpur-removed-illegal-structure (6).jpg
lalitpur-removed-illegal-structure (5).jpg
lalitpur-removed-illegal-structure (4).jpg
lalitpur-removed-illegal-structure (3).jpg
lalitpur-removed-illegal-structure (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ