-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
बुधवार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको उक्त विधेयक अब कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ।