arrow

राष्ट्रिय सभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक’ पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
upper-house-20.jpg

काठमाडौँ। राष्ट्रिय सभाको शुक्रबारको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। 

उक्त प्रस्तावलाई बहुमतले पारित गरेसँगै विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना नै मूल रूपमा पारित भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ