arrow

राष्ट्रिय सभामा 'पर्यटन विधेयक, २०८१' माथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
upper-house-20.jpg

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ