- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका वारेमा राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री महराले विहान करिव डेढ घण्टा गभर्नर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन् ।
छलफलमा गभर्नर र सचिवद्धयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका बारेमा उपप्रधानमन्त्री महरालाइ ब्रिफिङ्ग गरेका हुन् ।