- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुर्खेत । रक्षा मन्त्री भिमसेनदास प्रधानले निर्वाचनमा हारजित स्वभाविक भएको बताएका छन् ।
उनले स्थानिय तहको निर्वाचनबाट राजनीति र देशले जितेको बताए ।
सुर्खेतमा आइतबार नेपाल प्रेस युनियनले गरेको भेटघाटमा मन्त्री प्रधानले सो कुरा बताएका हुन् ।
उनले मुलुकमा द्वन्द्धको अवस्थाको अन्त्य भएको भन्दै अब योजनावद्ध ढंगले आर्थिक समृद्धिमा सबै एक भएर अगाडि बढ्नु पर्ने बताए ।