arrow

करण माथि खनिइन् कंगना – बलिउडका केहीले च्यवनप्राश खानुपर्छ

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
karan-kangana1.jpg

काठमाडौं ।  बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो समय चलचित्र 'मणिकर्णिका' लाई लिएर चर्चामा रहेकी छन् । हालै कंगना इन्डिया टुडे कन्क्लेवको १८ औँ  संस्करणमा पुगेकी थिइन् ।  जहां कंगनाले खुलेर अफ्ना विरोधिहरुमाथि निशाना साधिन् ।

कार्यक्रममा कंगनाले करण जौहर माथि पनि निशाना साधिन् । उनले भनिन् '' करणले मेरो आइफाको मन्चमा खिल्ली उडाए र नेपोटिज्म भने । उनले मलाई जबलेस भने । उनले मलाई उनिसँग काम माग भने । मैले भने, मेरा ट्यालेन्ट हेर र आफ्नो चलचित्रको हेर । उनले मलाई लण्डनमा जबलेस भनेका थिए । मलाई लाग्छ बलिउडका केहि मानिसहरुले च्यवनप्राश खानु आवश्यक छ । ''

कंगनाको चलचित्र  'मणिकर्णिका' बक्स अफिसमा राम्रो व्यपार गरिरहेको छ । जसको कारण कंगना बलिउडको क्वीन बनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ