- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । विवाहपञ्चमी महोत्सवमा आएका दर्शनार्थीको भीडभाडको मौकाछोपी पकेटमारी गर्ने महिला र पुरुष गरेर १०० जना पाकेटमारलाई धनुषा प्रहरीहरुले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी र जनपद प्रहरी गरि जनकपुरको विभिन्न ठाँउबाट अहिलेसम्ममा १०० जना पाकेटमारलाई नियन्त्रणमा लिएका प्रहरी स्रोतले जानकारी दिए ।
पाकेटमारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ,भने पक्राउ पर्नेमा अधिकांश भारतीय हुन् ।