दमौली । तनहुँको देवघाट गाउँपालिका–२ तालबारीबाट प्रहरीले बरामद गरेको भरुवा बन्दुक । प्रहरीले स्थानीयवासी मीनबहादुर मगरलाई बन्दुकसहित पक्राउ गरेको छ । रासस
Hamrakura.com