arrow

दिव्यमणी राजभण्डारीले एकैदिन संसदमा चार पटक के बोले [भिडियोसहित]

दश अर्बको हिसाव किताब खोइ ? ऋण मात्रै लिएर के गर्ने ?

logo
प्रकाशित २०७७ असार १ सोमबार
divyamani.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले प्रतिनिधिसभाको बैठकमा एकैदिन चार पटक बोलेका छन् । आइतबारको संसद बैठकमा उनले एकैदिन चार पटक बोलेका हुन् ।

प्रस्तुत आर्थिक विधेयकमा कांग्रेसको तर्फबाट संशोधन प्रस्ताव राख्दै सांसद राजभण्डारीले सरकारले कोरोना बोलाउँ, नोट कमाउँ नीति लिएको बताए । 
भिडियोसहित– 

सांसद राजभण्डारीले अहिलेको निम्न वर्गको जनतालाई आवश्यकता परेको थेग्न नसक्ने कर र भन्सारको कुरामा संशोधन प्रस्ताव राखेको भन्दै उनले विलासी चिजहरुको आयात रोक्न माग गरेका हुन् ।
भिडियोसहित–

सांसद राजभण्डारीले तेस्रो पटकमा दश अर्बको हिसाव किताब खोइ भनी प्रश्न गरेका छन् । त्यस्तै ऋण मात्रै लिएर के गर्ने ? भनी सोधेका छन् । 
भिडियोसहित–

सांसद राजभण्डारीले चौथो पटकमा ऋणको भारी १२ खर्बबाट १४ खर्ब पुर्याउन जरुरी नभएको स्पष्ट पारेका छन् । उनले राष्ट्र र जनतालाई ऋणमा नडुबाउन आग्रह गरेका छन् ।  
भिडियोसहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ