arrow

ओलीले गराए केन्द्रीय सदस्यलाई शपथ

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
MT-Godabari.jpg

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराएका छन् ।
 
सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ