arrow

उपमेयर मञ्जुदेवी एमालेको केन्द्रीय समितिमा मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
Manju Devi Gurung.jpg

पोखरा । पोखरा महानगरपालिकाकी उपमेयर एवं कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी छन् ।अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्दा गुरुङ पनि परेकी हुन् ।

यस्तै, कास्कीकै नेता बालकृष्ण काउछा मगर पनि केन्द्रीय समितिमा मनोनित भएका छन् । गुरुङ र मगरसहित गण्डकीबाट सात जनाले केन्द्रीय कमिटीमा स्थान पाएका छन् ।

जसमा पदम गिरी, कल्पना चापागाइँ, डा. सूर्य पाठक, कृष्ण केसी र चन्द्रमोहन गौचनलाई मनोनित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ