arrow

कोरोनाको जोखिम: सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य(१३ निर्णय)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
home-ministry-nepal.jpg

काठमाडौं । कोरोन भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले कडाइ गर्न थालेको छ । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले २५ जना भन्दा बढीलाई भेला हुन नदिने नियम ल्याएको छ ।

कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस सार्वजनिक गर्दै २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

त्यस्तै सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृहलाई निर्देशन दिएको छ । देशभरका आधारभूत र माध्यमिक विद्यालय माघ १५ गतेसम्म बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ