arrow

ललितपुर १ मा उदयशम्शेर राणा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
udhaya-shemsher.JPG

ललितपुर । ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई हराउँदै गठबन्धनका उम्मेदवार राणा विजयी भएका हुन् ।

राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने । भने एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

 सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा उनी विजयी भएका हुन् ।

यसअघि २०७४ मा राणालाई सिलवालले हराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ