arrow

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
sangita-pahadi-aryal-teleco.jpg

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेकी पहाडीलाई सरकारले नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि तत्कालीन एमडी सुनिल पौडेल भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि सरकारले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ