arrow

आज मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस, सबैलाई शुभकामना – प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
kp-sharma-oli-pm-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरेका हुन् । “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना !” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

आज ‘सबै महिला तथा बालिकाको लागि – अधिकार, समानता र सशक्तीकरण’ भन्ने  मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । 

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ