arrow

प्रतिनिधि सभा बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । यो सम्बोधनले उनको स्पेन भ्रमणका उपलब्धि र देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे सरकारको धारणा स्पष्ट पारेको छ।

संसदमा प्रधानमन्त्रीको सम्बोधन [पूर्णपाठ] 

प्रधानमन्त्रीको सम्बोधनपछि विशेष समय लिएर सांसदहरुले बोलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ