arrow

न्यूयोर्कमा कोरोनाले थप दुई नेपालीको लियो ज्यान

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-pawan-mahesh-nrn-dead.jpg

अमेरिका। कोरोना संक्रमणमा परि अमेरिकामा थप दुई नेपालीको ज्यान गएको छ। बुधवार र बिहिवार गरि २ नेपालीको ज्यान गएको हो। न्यूयोर्कमा नेपाली समुदायका सदस्य ४४ बर्षका पबन मल्ल र ७० बर्षका महेश अमात्यको निधन भएको नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जानकारी दिए।

बिष्टले न्यूयोर्कमा परिस्थिथि भयावह भइरहेको उल्लेख गर्दै समुदायका सबैलाई सुरक्षीत रहन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ