arrow

वीरको भ्रष्टाचार रोकी कारबाही गर्न प्रधानमन्त्रीलाई पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
bir-hospital-final-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वीर अस्पतालको जनरल र मेडिकल स्टोरमा व्यापक अनियमितता भैरहेको भन्दै वीर अस्पताल कर्मचारी परिवारले छानबिन गरी कारबाही गर्न माग गरेको छ । 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सम्बन्धित सबै निकायमा पत्र लेखी परिवारले गरिब जनताको अस्पताल वीर अस्पतालमा  पटक–पटक अनियमितता भएको सार्वजनिक भएको भन्दै सम्बन्धित निकायलाई अनुरोध गरेको हो । 

पत्रमा अहिले पनि वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको उल्लेख गरिएको छ । 

पत्रसहित–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ