arrow

मनिता पेरिस ओलम्पिकका लागि छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
manita-shrestha-judo.jpg

काठमाडौँ । फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनोट हुन सफल भएकी छिन् ।

आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्डमार्फत उनी छनोट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ