arrow

पेरिस ओलम्पिकको पहिलो पदक काजखस्तानलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
paris-olympic-first-medal.jpg

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो पदक काजखस्तानले जितेको छ ।

काजखस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । 

यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ