arrow

पेरिस ओलम्पिकको पहिलो स्वर्ण चीनलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
paris-olympic-first-gold.jpg

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ ।

चीनका १९ वर्षीय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजखस्तानले काश्य पदक जितेको छ ।

यो स्पर्धा पदक टुंगिएको पहिलो स्पर्धा हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ