arrow

सबै सतर्क रहनुहोला - प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
kp-oli-09-03.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेखेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६:५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ