arrow

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
oli-parliament-04-04.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो हालैको विदेश भ्रमण, सरकारका पछिल्ला उपलब्धिहरू र देशका समसामयिक विषयहरूमा केन्द्रित रहेर सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई गत साउन २३ गते स्वदेश फर्किएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ