arrow

जोसिलो टिमको खेल हेर्दा बेचैन बढी, यसकारण त्यस्तै गरायो इंगल्याण्डले

ह्यारी केनको कीर्तिमानी गोल

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
england5.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा ह्यारी केनले ट्युनेसिया विरुद्ध दुई गोल गर्दा अनौठो इतिहास बन्यो । उनले विश्वकपमा गरेको दुई गोल इंगल्याण्डका लागि २८ वर्षपछि पहिलो पटक भएको थियो । 

अर्थात् सन् १९९० मा क्यामरुन विरुद्ध गेरी लिनेकरले दुई गोल गरेका थिए । केनले २८ वर्षपछि गरे । 

इंगल्याण्डले स्वीडेन विरुद्ध सन् २००६ मा दुई गोल गरेको थियो । यसपटक रुस विश्वकपमा ट्युनिसियालाई २–१ ले हराएर विश्वकपको विजयी सुरुआत गर्ने क्रममा कप्तान ह्यारि केनले दुई गोल गरेर जिताए । 

तर गोल सहज थिएन । पहिलो गोल ११ मिनेटमै गरेका थिए । ३५ औं मिनेटमा फेर्जानी सासीले बराबरी गोल गरे । खेल निरस भइरहेको थियो । इन्जुरी समयको १ मिनेटपछि केनले फेरि कप्तानी पारी देखाएर गोल गर्दै टिमको उद्दार गरे । 

इंगल्याण्डले निकै राम्रो खेलेको थियो । तर गोल गर्न सकेन । युवा खेलाडीले भरिएको इंगल्याण्ड यति जोसिलो खेलिरहेको थियो मानौं कि दर्जन गोल त कतै नजाला । 

सुरुआती पाँच मिनेटमा दुई प्रहार यस्ता थिए कि दुवै गोल निश्चित जस्तो थियो । तर सोचेजस्तो खेलेन । इंगल्याण्डका घरेलु समर्थक निराश थिए । डेली मेलले लेखेको छ –फ्रस्टेटेड नेसन वाचिङ फ्रम होम, टिक टिक एण्ड ब्लडी टिक’ । निराश भएर हेरिरहेका दर्शक केवल घडीको टिक टिक मात्र हेरिरहेका थिए । 

ट्युनिसियाका गोलकिपर र डिफेन्स लाइन राम्रो थियो । तर इंगल्याण्डले राम्रो खेलेन कतिपय प्रहारलाई सदूपयोग गर्न नसक्दा इंगल्याण्डले संघर्ष गर्नुपर्यो । 

इंगल्याण्डले ९ प्रहार गोलका लागि गर्दा केवल दुई बलमात्र सफल भयो । ट्युनिसियाले भने एक प्रहार मात्र गरेको थियो । ६० प्रतिशत बल इंगल्याण्डको नियन्त्रणमा भए पनि त्यसको पूरापुर सदूपयोग भएन । 

फाउल खेल्नमा दुवै टिम माहिर देखिए । इंगल्याण्डले ८ र ट्युनिसियाले १४ फाउल खेल्यो । इंगल्याण्डका खेलाडीले जमेरै फाउल खेलेकाले तीन ट्युनिसियाका खेलाडीको उपचार नै गर्नुपर्यो । 

रेफ्री दयावान भएकैले केवल इंगल्याण्डका कायल वार्करले मात्र पहेंलो कार्ड खाए । 

इंगल्याण्डमा प्रिमियर लिग खेलेका एकसे एक खेलाडी छन् । तर तिनीहरुले समर्थकको चित्त दुखाए । तालमेल राम्रो भएन । 

समुह जी को यो खेलपछि समुहमा बेल्जियम र इंगल्याण्डको समान ३–३ अंक छ भने पानामा र ट्युनिसिया अंक विहिन छन् । 

बेल्जियम र इंगल्याण्ड दुवै टिम अर्को चरणमा जाने दावेदार नै हुन् । तर अपेक्षित खेल दुवै टिमले खेल्न सकेनन् । 

Harry Kane scored twice for England, including an injury-time winner, to fire them a 2-1 victory over Tunisia in Volgograd

 

Captain Kane was on hand to turn home England's opener after John Stones' bullet header was clawed away by the keeperKane wheels away to the corner as his team-mates chase after him in celebration following the early goal in Volgograd

Ferjani Sassi put the ball to the right of Jordan Pickford, who, despite getting a fingertip to it, could not keep it out of his goal

But, just when it seemed England had thrown everything at Tunisia, it was Kane who popped up at the back post late on

The striker sprints away to the crowd, elated after a truly stunning effort to turn the game on its head in the dying minutes

Three Lions manager Gareth Southgate roars to the crowd after hearing the final whistle, with his side off to a positive start

The players emerge from the tunnel at the Volgograd Arena ahead of their opening fixture at the 2018 World Cup

England manager Southgate and his assistant manager Steve Holland take their seats in the dugout ahead of kick off

Moments later Lingard ghosted into the box and squared it to Manchester City forward Raheem Sterling at the back post

Sterling, however, could not convert despite being under very little pressure, but England's early dominance soon told

John Stones leapt tremendously above the Tunisia players from a corner and rifled a header towards Hassen's goal

 

The Tunisia stopper managed to keep the ball out after an incredibly acrobatic save, but the ball fell to the England skipperThe Tottenham man poached brilliantly to turn past the helpless Tunisia keeper and get England's campaign up and running

 

The jubilant England players pile atop Kane following England's opener at the Volgograd Arena on Monday nightThree Lions No 1 Jordan Pickford turns to the travelling England supporters and lets out a yell of celebration after the goal

 

But the celebrations were soon brought to a shuddering halt following Walker's challenge with Ben Youssef in the areaReferee Wilmar Roldan points to the penalty spot to award Tunisia with a spot kick and a golden chance to level the match

 

Roldan then brandishes a yellow card to Walker as Kane, Dele Alli and Co remonstrate with the referee after the decisionSassi stepped up to the ball calmly and whipped it to the goalkeeper's right, which was enough to see him score for Tunisia

Sassi celebrates after levelling the score and turning the game on its head during a frantic first half at the Volgograd Arena



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ