arrow

पेरिस ओलम्पिकमा आज नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
paris-olympics-2024-ap.jpg

काठमाडौँ । पेरिस ओलम्पिक खेलुकदमा आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । यो खेल नेपाली समयअनुसार दिउँसो १ बजे शुरु हुनेछ । 

त्यस्तै पौडी खेलाडी डुवाना लामाले पनि आजै प्रतिस्पर्धा गर्दैछिन् । उनले हिट चरणको खेलमा दिउँसो ३ः५० बजे प्रतिस्पर्धा गर्ने छिन् ।

नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दैन् । स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले शनिबारदेखि खेलेका छन् । 
पेरिस ओलम्पिकमा नेपालको खराब शुरूआत, स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ