- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड निर्माता करण जोहरलाई एयरपोर्टमा सुरक्षाकर्मीले रोकेका छन् ।
करण आफ्नो टिकट चेक नगरी मुम्बई एयरपोर्ट भित्र जान खोजेपछि सुरक्षाकर्मीले रोकेका हुन् ।
सो भिडियो सोसल मिडियामा बाहिर आएको छ। भिडियोमा करण भित्र पस्ने बित्तिकै प्रहरीले उनलाई रोकेर टिकट देखाउन भनेका छन् ।
यसपछि करणले आफ्नो झोलाबाट कागज निकालेको देएका छन् । भिडियोसँगै प्रयोगकर्ताले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न थालेका छन् ।